भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्ष नाघेको छ । पोखरामा अर्को विमानस्थल बनाएर उद्घाटन गरिएको करिब डेढ वर्ष भएको छ । सरकारले दुवै विमानस्थल राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत राखेर ऋण लगानीमा बनाएको थियो । तर उद्घाटनको यति समय बितिसक्दा गौतम बुद्धबाट सीमित संख्यामा मात्र अन्तर्राष्ट्रिय उडान हुन सकेको छ, पोखराबाट चार्टर्डबाहेक व्यावसायिक उडान छैन ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । विमानस्थलनको सुरुवातमा कुवेतको जजिरा एयरवेजले पहिलो अवतरण गरेको हो । सोमबार बिहान विमानस्थल आइपुगेको जजिराको...
काठमाडौं । हिजो सोमबार बिहान कुवेतबाट आएको जजिरा एयरवेजको एयरबस ए–३२० विमानले आफ्नो पहिलो व्यावसायिक यात्रुबहाक जहाज अवतरण गराएसँगै नेपालको हवाई इतिहासमै ७३ वर्षपछि दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । जजिरा एयरवेजको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन तथा यस विमानस्थलको औपचारिक उद्घाटनका लागि प्रधानमन्त्री देउवालगायत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसहितको […]
The post दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक.
नागरिक उड्डयन प्राधिकरणले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २ जेठदेखि व्यावसायिक उडान गर्ने तयारी गरेको जनाएको छ ।प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरेर महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान बुद्ध जयन्तीका दिनदेखि सुरु गर्ने बताए । उनले एसियाली विकास बैंक र नेपाल सरकारको गरी कुल साढे ११ अर्ब रुपैयाँको लगानीमा निर्माण भएको सो विमानस्थल धार्मिक […]