झण्डै डेढ लाख घुससहित डिएसपी राई अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ ।     आयोगको टोलीले उनलाई शनिबार साँझ ८ ...

सम्बन्धित सामग्री

संखुवासभामा आगलागी एउटा घरमा क्षति

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित ढुंगेधारामा आगलागीबाट एउटा घर जलेको छ। विद्युत गडबडीका कारण मंलगबार आगलागी हुँदा स्थानीय मोहनकुमार दलार्मी मगरको घर जलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।डिएसपी सुवेदीका अनुसार दिउँसो १२ बजे विद्युत् सर्ट भएर आगलागी भएर मगरको घरमा क्षति पुगेको छ। आगो खाँदबारी नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए।आगलागीबाट डेढ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्