संखुवासभामा आगलागी एउटा घरमा क्षति

संखुवासभा : संखुवासभाको खाँदबारी नगरपालिका–९ स्थित ढुंगेधारामा आगलागीबाट एउटा घर जलेको छ। विद्युत गडबडीका कारण मंलगबार आगलागी हुँदा स्थानीय मोहनकुमार दलार्मी मगरको घर जलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।डिएसपी सुवेदीका अनुसार दिउँसो १२ बजे विद्युत् सर्ट भएर आगलागी भएर मगरको घरमा क्षति पुगेको छ। आगो खाँदबारी नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयले निभाएका थिए।आगलागीबाट डेढ लाख रूपैयाँभन्दा बढीको क्षति भएको प्

सम्बन्धित सामग्री

संखुवासभामा पहिरोबाट एक घरमा क्षति, एक जना घाइते

२१ असार, काठमाडौं । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको तेन्छोङमा पहिरोबाट एक घर पुरिएको छ । गएराति अविरल वर्षासँगै आएको पहिरोले घरमा क्षति पुग्नुका साथै ८० वर्षीय छत्तीसकुमार राई घाइते भएको वडाध्यक्ष अलक्षकुमार राईले जानकारी दिए …