काठमाडौं, २७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफू कुनै लाईनको मान्छे नभएको स्पष्ट पारेका छन् । उनले आफू आफ्नै लाइनको मान्छे भएको पनि उल्लेख गरे । उनले भने,‘म रवि लामिछानेको लाईनको मान्छे पनि होईन, राजावादी लाईनको मान्छे पनि होईन । म गीताको गाइडलाईनमा हिँड्ने मान्छे हुँ ।’ उनले […]