जर्मनको राजधानी बर्लिनमा एउटा अनौठो तथा अपत्यारिलो घटना सार्वजनिक भएको छ । त्यहाँ झण्डै एक हजार जना मानिसहरु एकठाउँमा जम्मा भए र कुकुरजस्तै हर्कत देखाएर भुक्न थालेपछि देख्ने मानिसहरु तिनछक परे । बर्लिनको पट्सड्यामर प्लाज रेलवे स्टेशनमा सो घटना भएको हो । त्यहाँ मानिसहरु एक अर्कामा कुराकानी गर्दा पनि कुकुरजस्तै भुकेर कुरा गरेका थिए । […]