एजेनसी– बङ्गलादेशको निर्वाचन आयोगले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको राजनीतिक दल अवामी लिगको भविष्यको संसदीय चुनावमा सहभागिता रोक्ने गरी दर्ता निलम्बन गरेको छ । नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको अन्तरिम सरकारले आइतबार अवामी लिगलाई प्रतिबन्ध लगाएपछि यो कदम आएको हो । यो प्रतिबन्ध गत वर्ष हसिनालाई अपदस्थ गर्न प्रेरित गरेको सामूहिक विरोध प्रदर्शनमा गरेको दमनको मुद्दाको […]
काठमाडौं- भारतले गत बुधबार पाकिस्तानमा सञ्चालन गरेको अपरेशन सिन्दुरका क्रममा रफायल र जे १० फाइटर जेटबीच ‘डगफाइट’ भयो । ‘डगफाइट’ मा पाकिस्तानले चीनमा बनेको आफ्नो जे १० ले भारतीय वायुसेनाको फ्रान्समा निर्मित तीन वटा रफायल खसालेको दाबी गरेको छ । पश्चिमा मुलुकका विश्लेषक र सुरक्षा स्रोतले पाकिस्तानले कम्तीमा एउटा रफायल खसालेको पुष्टि गरेका छन् । […]
मैले उसको हातको चुरोटको खिल्ली समातेर त्यही एस्ट्रेमा दबाएँ। उसले अर्को चुरोट मुखमा हाल्दै भन्यो, ‘आज मलाई नरोक् यार, आखिर कहिलेसम्म यस्तो? यो मिडल क्लास फ्यामिलीमा हुर्किँदा त आफ्नै सपनाको बोझमा दबिनु पर्ने रहेछ यार।'
काठमाडौं – हिट फिल्म ‘जारी’को सिक्वेल ‘जारी–२’को छायाङ्कन सुरु भएको छ । निर्देशक उपेन्द्र सुब्बाले सोमबारदेखि पाँचथरबाट फिल्मको छायाङ्कन सुरु गरेका हुन् । पाँचथरमा फिल्मको शुभमुहूर्त गरि निर्देशक सुब्बाले छायाङ्कन सुरु गरेका हुन् । उनका अनुसार यो फिल्मको पूरा छायाङ्कन पाँचथरका विभिन्न रमणीय स्थानमा हुने छ । ‘जारी’को छायाङ्कन पनि पाँचथरमा नै भएको थियो । […]
अवरुद्ध बीपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ । सोमबार रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ माम्तीमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध भएको थियो ।
३० वैशाख, काठमाडौं । सगरमाथा संवादमा १ सय ७५ जना विदेशी प्रतिनिधिले सहभागिता जनाउने भएका छन् ।
मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सगरमाथा संवादमा १ सय ७५ जना विदेशी पाहुनाले सहभागिता …