झापा – नेकपा एमालेको १०औं झापा जिल्ला अधिवेशनमा संविधानसभा सदस्यसमेत रहिसकेका नेता दीपक कार्कीको अध्यक्षतामा जिल्ला कमिटी बन्ने गरी प्रयास जारी रहेको नेताहरूले बताएका छन्। बिर्तामोडस्थित रामचोकमा रहेको हिमाल सागर रिसोर्टमा शुक्रबार पार्टीको जिल्ला अधिवेशन हुँदैछ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वमा कार्कीको अध्यक्षतामा कमिटी निर्माणमा लागेको एमालेका नेताहरूको भनाइ छ। एमाले झापाका इन्चार्ज तथा […]