युक्रेन युद्धका लागि पश्चिमा देशलाई पुटिनको दोषारोपण

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धका लागि पश्चिमा देशहरुलाई दोषारोपण गरेका छन् । मस्कोको रेडस्क्वायरमा आज विजय दिवस परेडलाई सम्बोधन गर्दै पुटिनले पश्चिमा देशहरुले युक्रेनलाई उचालेका कारण रुसले त्यहाँ आक्रमण गर्नुपर्ने अवस्था आएको तर्क गरे । आक्रमण वा युद्ध भन्ने शब्द समेत प्रयोग नगर्नुभएका पुटिनले रुस युक्रेनमा विशेष सैन्य कारवाही गरेको बताए । […]

सम्बन्धित सामग्री

युक्रेनमा लुकेको छ अमूल्य खजाना ! त्यसैले पनि पश्चिमा देश समर्थनमा आए

एजेन्सी । गत वर्ष फेब्रुअरीमा रसिया र युक्रेनबीच युद्ध हुँदा विज्ञहरूले केही दिनमै युक्रेनले रुसलाई आत्मसमर्पण गर्ने भविष्यवाणी गरेका थिए। तर, अब चाँडै एक वर्ष पूरा हुन लागेको छ र युद्ध अझै जारी छ। हालसम्म युक्रेन नाटोमा सामेल हुनका लागि युद्ध चलिरहेको बुझिएको थियो तर मिडिया रिपोर्टका अनुसार युक्रेनमा ठूलो खजाना लुकेको छ ।

युक्रेन संकटः रुसले पोल्यान्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोक्यो

युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो ।

रुसलाई जी-२० बाट हटाउन मुश्किल

क्राइमियामा कब्जा गरेपछि रुसलाई जी–८ को फोरमबाट बाहिरिनु परेको थियो । रुस सन् २०१७ मा जी–८ बाट हटाएपछि फोरम जी–७ मा सीमित भएको थियो । पुनः एक पटक युक्रेन हमला गरेपछि रुसलाई जी–२० बाट हटाउने प्रयास भइरहेको छ । अमेरिकाले रुसलाई जी–२० बाट हटाउने पुरा कोसिस गरिरहेको छ । यस वर्ष अक्टोबर–नोभेम्बरकाबीच जी–२० का देशका राष्ट्राध्यक्षको बैठकको  आयोजना हुने भएको छ । यो बैठक पहिले अमेरिका र पश्चिमा देश यो फोरमबाट  रुसलाई अलग गर्ने कोसिस गरिरहेका छन् ।

युक्रेन-रुस संघर्ष : के पश्चिमा देश 'आगोमा घिउ' थपिरहेका छन् ?

रोचक त के भने, रुसमाथि प्रतिबन्धको चर्चा गरिरहेका पश्चिमा मिडियाहरूले युरोप, अमेरिकाले रुसी ग्याँस र तेलको निर्यातमा प्रतिबन्ध नलगाएको रिपोर्ट बनाएका छैनन्

यस्तो छ रुस-युक्रेन तनावको इतिहास

सन् १९९१ मा सोभियत संघको विघटनपछि युक्रेन स्वतन्त्र भयाे । त्यसपछि यसले पश्चिमी युरोपसित निकटता बढाउन खोज्यो । तर, युक्रेनकाे याे प्रयासलाई रुसले आफ्ना लागि खतरा ठान्याे । त्यसैले युक्रेन पश्चिमा देश र रुसको खिचातानीमा फस्यो

रूसमाथि प्रतिबन्ध लगाउँदै पश्चिमा शक्ति

किभ : युक्रेन विवादलाई लिएर पश्चिमा शक्तिले रूसमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। अमेरिका‚ बेलायत‚ जर्मनी र नेटोले विभिन्न खाले प्रतिबन्ध लगाएको घोषणा गरेका छन्। युक्रेन र रूस विवादका बीच नेटोले युक्रेनी राजदूतसँग आकस्मिक बैठक गर्ने निर्णय गरेको छ। यसैबीच रूसले भने पूर्वी युक्रेनमा सेना पठाउने कुनै योजना नरहेको स्पष्ट पारेको छ। यसअघि रूसले पूर्वी युक्रेनका दुई शहर दोनेत्स्क र लुहान्स्कलाई छुट्टै राज्यको रूपमा मान्यता दिने घोषणा गरेको थियो।पश्चिमा देश