बालुवाटार बैठक : एमसिसी योजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन्।बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन्। उनले ५ वर्ष भित्रमा करिब ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको बताए।उनले एमसिसी पास गर्न सहयोग गर्ने

सम्बन्धित सामग्री

बालुवाटार बैठक सकारात्मक हुन नसकेपछि प्रधानमन्त्री देउवा बालकोटमा

काठमाडौँ – सत्ता गठबन्धनको बालुवाटारमा बसेको बैठकमा दलहरु आ–आफ्नै अडानमा रहेपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। एमसिसी संसदमा टेबल गर्ने विषयमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपासँग कुरा मिल्न नसकेपछि कांग्रेस सभापतिसमेत रहेका देउवा बैठकबाट उठेर सिधै ओलीसँग कुरा गर्न पुगेका हुन्। सत्ता गठबन्धनको बैठकमा दलहरुले आ–आफ्नै अडान […]

बालुवाटार बैठक : तीन नेतालाई एमसिसी सम्झौता अध्ययन गर्ने जिम्मा

एमसिसी सम्झौताबारे अध्ययन गरी सुझाव दिने जिम्मा सत्तारुढ तीनका तीन नेताले जिम्मा पाएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता...