नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हाल खुमलटारमा बस्दै आएको निवास (डेरा) छाड्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा समेत प्रचण्डले खुमलटार निवास छाड्नुपर्ने आवाज उठेको थियो । ‘सर्वहारा पार्टी’को नेता आलिसान महलमा बस्न नहुने आवाज केही प्रतिनिधिले उठाएको नेताहरु बताउँछन् । त्यसमाथि अहिले प्रचण्ड बस्दै आएको निवास ‘बदनाम ठेकेदार’ को भएको तथा उनीसँग प्रचण्डसमेतलाई जोडिँदा पार्टीकै बदनाम भइरहेको प्रतिनिधिहरुको भनाइ थियो ।
प्रचण्डकै दस्ताबेजलाई कार्यान्वयन गर्न पन...