काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बाथानदेखि पाँचपोखरी थाङपाल गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । याङग्री र लार्केको पानी काठमाडौं ल्याइने सुरुङ निर्माण गर्दा यातायात आवतजावतका लागिसमेत निर्माण गर्न प्रस्ताव गरिएको हो ।
मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्यसमेत ...