पाल्पा – असार सुरु भएपछि खेतमा हलगोरु नारेर धान रोप्ने प्रचलन थियो। सबैकाजसो घरघरमा कम्तीमा एक हलगोरु पालिएकै हुन्थ्यो। असार लागेपछि पालैपालो गाउँमा गोरुले खेत हिलो गर्ने र धान रोप्ने चलन रहे पनि अहिले भने यो गाउँमा हराइसकेको छ। ट्र्याक्टर तथा पावर टिलर, मिनिटिलर नपुग्ने ठाउँमा छिटफुट रुपमा गोरुको प्रयोग रहेता पनि पाल्पाका सबैजसो ठाउँमा […]