बागलुङ : सरकारले घोषणा गरेको लकडाउन पूर्ण रुपमा कार्यान्वयन गर्न सर्वसाधारणले अटेर गरेपछि यसलाई प्रभावकारी बनाउन बागलुङमा सेना परिचालन गरिएको छ।
जिल्ला सुरक्षा समितिको बैठकपछि बागलुङका प्रमुख जिल्ला अधिकारी गैलोचन सैंजुले मंगलबार आदेश जारी गर्दै सेना परिचालन गरेका हुन्। आदेशमा निषेधाज्ञा जारी गरिएकाले त्यसल...