पिकेको बिदाइ खेलमा बार्सिलोनाको जित

लन्डन, (एजेन्सी) भेट्रान डिफेन्डर जेरार्ड पिकेले क्याटलान क्लब बार्सिलोनाबाट बिदाइ लिएको खेलमा जित आत्मसात गरेको छ । स्पेनिस ला लिगाअन्तर्गत अल्मेरियाविरुद्ध २–० गोलअन्तरको जितको खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करिअरबाट संन्यास लिएका हुन् । अल्मेरियाविरुद्ध पिकेलाई नै कप्तानीको जिम्मेवारी प्रदान गरिएको थियो । उनलाई आन्द्रे क्रिस्टेन्सेनले प्रतिस्थापन गरे । उनलाई नोउ क्याम्पमा हजारौं समर्थकमाझ क्लबले […]

सम्बन्धित सामग्री

पिकेको भावनात्मक बिदाइ

काठमाडाैँ – बार्सिलोनाका लागि आफ्नो अन्तिम खेलमा स्पेनिस लिजेन्ड जेराड पिकेको भावनात्मक बिदाइ भएको छ। अलमेरियाविरुद्ध २-० ले जित निकाल्दै बार्सिलोनाले पिकेको बिदाइ सुखद बनाएको थियो। पिकेको अन्तिम खेलका लागि भरिभराउ नउक्याम्पमा पिकेलाई समर्थकले लामो समयसम्म उभिएर सम्मान गरेका थिए। उनका सहकर्मीहरूले आँखाभरी आँसु बनाउँदै पिकेको बिदाइ गर्दा समर्थकहरू समेत भावविह्वल भएका थिए। उनका सहकर्मी […]

पिकेको बिदाइ खेलमा बार्सिलोनाको जित

काठमाडौँ – रक्षक जेरार्ड पिकेको बिदाइ खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार राति भएको खेलमा अल्मेरियालाई २-० अन्तरले पराजित गरेको छ। घरेलु मैदान नोउ क्याम्पमा पिकेको कप्तानीमा उत्रिएको बार्सिलोनाको जितमा औसमाने डेम्बेले र फ्रान्कि डि जोङले समान एक -एक गोल गरे। दुवै गोल दोस्रो हाफमा सम्भव भएका थिए। बार्सिलोनाको एकेडेमी खेलाडी पिकले म्यानचेस्टर युनाइटेडमा […]

‘थाइल्याण्डविरुद्धको खेल वरीयता सुधार र एसियन कप छनोटका लागि महत्त्वपूर्ण छ’

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल फिफा वरीयता र एएफसी एसियन कप छनोटका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक अल्मुताइरीले मैत्रीपूर्ण खेलमा जित निकाल्न सके नेपालको वरीयतामा सुधार हुने बताएका हुन् । ‘थाइल्याण्डविरुद्धको खेल नेपाली टोलीका लागि वरीयता सुधार गर्ने मौका पनि हुनेछ । त्यस्तै एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने वातावरण पनि सिर्जना

अफगानिस्तानको दोस्रो जित, पूर्व कप्तान अफघानको सुखद बिदाइ

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको सुपर–१२ मा दोस्रो जित निकाल्ने क्रममा अफगानिस्तानले आज नामिबियालाई ६२ रनले हराएको छ ।  आबुधाबीस्थित शेख जायद क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले पाँच विकेट गुमाएर १६० रन बनाएको थियो । १६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९८ रनमात्र बनाउन...

बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

काठमाडौं :  बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त भएका छन्। बुधबार लालिगाअन्तर्गतको खेलमा रायो भालेकानोसँग  १–० ले पराजित भएपछि बार्सिलोनाले प्रशिक्षक कोम्यानलाई बर्खास्त गरेको हो।क्लबले हारेपछि बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले प्रशिक्षक कोम्यानलाई निर्णय सुनाएका थिए। क्लबले उनलाई आज औपचारिक रूपमा बिदाइ गरिने जनाएको छ। जारी सिजनमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्न सकेको छैन। १० खेलमा ४ मा जित, ३ मा बराबरी र ३ मा हार बेहोर्दै बार्सिलोना १५ अंकसहित ९औं स

बक्सिङ टोलीको बिदाइ

विश्वमा कसैसामु नझुकेको नेपाल र वीर गोर्खालीका सन्तति हामीले खेलकुदको मैदानमा पनि त्यो साहस र हिम्मत बोकेर चुनौती प्रस्तुत गर्न सके जित अवश्य हुने बताए।...

नेपाली खेलाडीलाई एक्पोजरको खाँचो छ : डेभ ह्वाटमोर

आईसीसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपालले ओमानसँग ऐतिहासिक जित निकाल्यो । यसअघि सिरिजका सबै भेटमा नतिजा गुमाएको नेपालले घरेलु टोलीमाथि ७ विकेटको जित निकाल्दै राजीनामा दिइसकेका प्रशिक्षकको सुखद् बिदाइ हुँदा उनै प्रशिक्षकले नेपाली खेलाडीका लागि अन्तर्राष्ट्रिय अनुभव दिलाउनका नेपाल क्रिकेट संघ (क्यान)ले पहल गर्नुपर्ने सुझाब दिएका छन् ।त्रिकोणात्मक सिरिजअन्तर्गत ओमान भ्रमणमा नेपालले दुई खेलमा […]

ओमानविरुद्ध ऐतिहासिक ७ विकेटको जित

नेपालले एकदिवसीय क्रिकेटमा ओमानमाथि पहिलो पटक जित निकाल्दै आफ्ना प्रशिक्षक डेभ ह्वाटमोरको पनि सुखद बिदाइ गरेको छ। ह्वाटमोरले यस शृंखलाअगाडि नै नेपाली टोलीबाट अन्तिम प्रशिक्षण हुने घोषणा गर्दैराजीनामा दिइसकेका छन्।

बार्सिलोनालाई जोन ग्याम्पर उपाधि

क्याटलान । क्याटलान क्लब बार्सिलोनाले इटालियन प्रतिद्वन्द्वी युभेन्ट्समाथि ३–० को सहज जित निकाल्दै आफैंले बर्सेनि आयोजना गर्ने जोन ग्याम्पर ट्रफीको उपाधि जितेको छ । नोउ क्याम्पबाट आफ्ना लेजेन्ड तथा कप्तान लियोनेल मेस्सीलाई बिदाइ गरेकै दिन बार्सिलोनाले आफंैले आयोजना गरेको ट्रफीको उपाधि जित्न सफल भएको हो । मेस्सीले बार्सिलोनाबाट आइतबार औपचारिक रूपमा बिदाइ लिएका थिए । […] The post बार्सिलोनालाई जोन ग्याम्पर उपाधि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

युभेन्टसलाई हराउँदै बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी

काठमाडौं, साउन २५ । इटालियन क्लब युभेन्टसलाई हराउँदै बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्टसमाथि ३-० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको हो । आइतबारमात्र क्लब इतिहासकै उत्कृष्ट खेलाडी लियोनल मेस्सीलाई बिदाइ गरेको बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे, कार्लोस ब्राटवेट र रिकार्ड पिउगले समान १/१ गोल […]