युभेन्टसलाई हराउँदै बार्सिलोनाले जित्यो जोन ग्याम्पर ट्रफी

काठमाडौं, साउन २५ । इटालियन क्लब युभेन्टसलाई हराउँदै बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको छ । गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्टसमाथि ३-० गोलको शानदार जित निकाल्दै बार्सिलोनाले जोन ग्याम्पर ट्रफी जितेको हो । आइतबारमात्र क्लब इतिहासकै उत्कृष्ट खेलाडी लियोनल मेस्सीलाई बिदाइ गरेको बार्सिलोनालाई जित दिलाउन मेम्फिस डिपे, कार्लोस ब्राटवेट र रिकार्ड पिउगले समान १/१ गोल […]