काठमाडौं । एनसेल आजियाटा लिमिटेलाई ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ प्रदान गरिएको छ । शुक्रबार सातौं सेल्स समिट २०२३ मा प्रतिष्ठित ‘अर्गनाइजेसनल मार्केटिङ एक्सिलेन्स अवार्ड २०२३’ प्रदान गरिएको हो । अवार्डका निर्णायक मण्डल सदस्य आशिष तिवारीले एनसेलको तर्फबाट एनसेलका सेल्स म्यानेजर अभय कुमार निधिलाई उक्त अवार्ड हस्तानतरण गरेका हुन् । एनसेल मार्केटिङ डोमेन इन्स्टिच्युसनल क्याटेगोरी […]