नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२२ (वुमन) रोजा किरण बासुकलालाई प्रदान गरिएको छ । राष्ट्रिय आइसिटी दिवसको अवसरमा सरकारले बासुकलालाई १ लाख नगदसहित नेसनल आइसिटी एक्सिलेन्स अवार्डबाट सम्मान गरेको हो ।
बासुकला विगत १५ वर्षदेखि नेपालको सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा सक्रिय छन् । उनले इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकबाट कम्प्युटर इन्जिनियरिङ विषयमा स्नातक र...