जुम्ला जाँदै गरेको मिनी ट्रक दुर्घटना, दुईको मृत्यु

अक्सिजन बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गतको कालीकोटको शुभकालिका–१ को एसमोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

सम्बन्धित सामग्री

काभ्रेमा पराल बोकेको मिनिट्रक दुर्घटना, चालकसहित दुईजनाको मृत्यु

काभ्रेमा पराल बोकेको मिनिट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा चालक पनौती नगरपालिका– २ का ३५ वर्षीय रविन आचार्य र बेथानचोक गाउँपालिका– २...

रसुवामा मिनीट्रक दुर्घटना हुँदा ३ जनाकाे मृत्यु

काठमाडौं- रसुवामा मिनीट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका- २ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना भएको हाे। मृत्यु हुनेमा आमाछोदिङ्मो-२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङ रहेका छन्। प्रहरीका अनुसार तीनै जनाकाे घटनास्थलमै मृत्यु भएकाे हाे। नेशिङबाट आलु बोकेर ग्रे गाउँतर्फ जाँदै […]

दार्चुलामा मिनी ट्रक दुर्घटना, एक जनाको मृत्यु

दार्चुला ।  दार्चुलामा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहुँ गाउँपालिका–३ बोहोरीगाउँका अन्दाजी ५३ वर्षीय करन सिंह बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।  धनगढीबाट मंगलबार राती दार्चुलाका लागि चामल लिएर छुटेको से १ ज १२५२ नम्बर मिनी ट्रक […]

गोकर्णेश्वरमा मिनी ट्रक दुर्घटना हुँदा युवतीको मृत्यु

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिका-१ डाण्डारे खार्का खोलामा मिनी ट्रक दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । मंगलबार राति भएको उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका-१ की कल्पना नेपाल रहेकी छिन् । उनको घटनास्थलमै मृत्यु भएको हो । घाइते भएका ट्रकमा सवार दुई जनाको अत्तरखेलस्थित नेपाल […]

बैतडीमा मिनी ट्रक दुर्घटनाः एकको मृत्यु, ५ जना घाइते

धनगढी – बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार साँझ पाटनबाट सुर्नयातर्फ आउँदै गरेको से १ ख १२४२ नम्बरको मिनी ट्रक पाटन नजिकै सडकमा पल्टिएको हो। मिनी ट्रक पल्टिँदा ६ जना घाइते भएका र ६ जनामध्ये एकजनाको उपचारका लागि डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक […]

गोरखामा मिनी ट्रक दुर्घटना, दुई वर्षीय बालिकासहित ३ जनाको मृत्यु

मिनी ट्रक सडकबाट सय मिटर तल बुढी गण्डकीमा खसेको डिएसपी प्रकाश दाहालले बताए ।

गोरखामा मिनी ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, चार जना घाइते

आरुघाटबाट माछाखोलातिर जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

बाजुराबाट सुर्खेत जाँदै गरेको मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । बाजुराको धुलाचौरबाट सुर्खेत जाँदै गरेको मिनीट्रक जगनाथ गाउँपालिका वडा नम्वर ६ कर्पी नजिकै दुर्घटना हुँदा दुईजनाको मुत्यु भएको छ । भे१ ख ३४६८ नम्बरको मिनी ट्रक आज विहान साढे ६ बजे सडकबाट कर्णाली नदीमा खसेको हो । मृत्यु हुनेमा बाँके जिल्ला घर भएका चालक मदन लाल जोसी र सवार विपि शाही रहेको जुड्डी […]

जाजरकोटमा मिनी ट्रक दुर्घटना‚ दुईको मृत्यु

जाजरकोट : जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक बिहीबार राति ११ बजे रिठेखोला बाबिया टाकुरामा दुर्घटना भएको प्रहरीले जनाएको छ।गाडीमा १० जना रहेको जनाइएको छ। दुर्घटनामा ठेगाना नखुलेको दिलबहादुर शाही, नाम नखुलेको एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक जना बेपत्ता छन्।दुर्घटनामा परी आशिका खड्का, करिस्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, चालक धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन्।

मुस्ताङमा मिनी ट्रक दुर्घटना हुँदा दुईको मृत्यु, चार घाइते

मुस्ताङको घरपझोङ गाउँपालिका–५, ठिनी खोलामा मालवाहक ट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्