भुक्तानी सम्बन्धि कार्य गर्ने संस्थाले एपबाट पनि ग्राहकको गुनासो दर्ता गर्न मिल्ने व्यवस्था गर्नुपर्ने

नेपाल राष्ट्र बैंकबाट भुक्तानी सम्बन्धि कार्य गर्न अनुमतिप्राप्त संस्थाहरूले मोबाइल एपबाट समेत ग्राहकको गुनासो दर्ता गर्न मिल्ने व्यवस्था गर्नुपर्ने ‍भएको छ ।  यसका साथै विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउने कठिनाइ सम्बन्धमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्न संस्थाले कम्तिमा १६ घण्टा (बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म) छुट्टै डेस्क सञ्चालन हुने व्यवस्था...

सम्बन्धित सामग्री

'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न सकिने

काठमाण्डाै – 'आईएमई पे' एपबाट 'नेपाल पे' को क्यूआर स्क्यान गर्न मिल्ने भएको छ । सेवाग्राहीले अब नेपाल पेको क्युआर स्क्यान गरी आइएमई पे एपबाट भुक्तानी गर्न सक्ने छन् । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपाल–क्युआर स्ट्यान्डर्ड अनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल क्लियरिङ हाउस लिमिटेडले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो ।   नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी बढ्दै गरेको अवस्थामा आईएमई पे र नेपाल पेको आबद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने विज्ञप्...

एनआईसी बैंकको मोबाइल बैंकिङ एपबाट डिजिटल भुक्तानी

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट नेपाल क्लियरिङ हाउसको नेपाल पे को क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सकिने भएको छ।...

अबदेखि क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट पनि किन्न सकिने

काठमाडौं । क्युएफएक्स सिनेमाको टिकट खल्ति एपबाट खरिद गर्न सकिने भएको छ । क्युएफएक्स सिनेमाज र खल्तिबीच टिकट खरिद सम्बन्धी सहकार्य भएको हो । अब क्युएफएक्सका ग्राहकले क्युएफएक्स एप र वेव साइट वा खल्ति एपबाट सजिलै टिकट खरिद गर्न सक्ने भएका हुन् । खल्ति एपबाट प्रयोगकर्ताले ५० सेकेन्डभित्र सिनेमाको टिकट खरिद गर्न सक्ने सेवा प्रदायकको […]

करिब २ महिनामा नागरिक एपबाट १२७७ जनाले गरे सवारीसाधन नवीकरण

नागरिक एपबाट १२७७ जनाले सवारीसाधन नवीकरण गरेका छन् । करिब २ महिनाको अविधिमा १२७७ जनाले नागरिक एपबाट सवारीसाधन नवीकरण गरेका हुन् ।  गत फागुन १ गतेदेखि नागरिक एपबाटै बागमती प्रदेशका सवारीसाधनको कर र नवीकरण गर्न सकिने व्यवस्था गरिएको थियो ।  नागरिक एपबाट सवारीसाधन नवीकरण गर्दा इसेवा र खल्तीबाट पैसा तिर्न सकिन्छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले...

नागरिक एपबाट ७५७ जनाले लिए एनओसी

नागरिक एपबाट ७५७ जनाले नो अब्जेक्सन लेटर (एनओसी) लिएका छन् । हालसम्म नागरिक एपबाट ७५७ जनाले अध्ययन स्वीकृति अर्थात एनओसी लिएका हुन् ।  उच्च शिक्षाका अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई एनओसी आवश्यक पर्छ । एपबाटै एनओसी अप्लाई गर्न र डाउनलोड गर्न मिल्ने भएकाले विद्यार्थीलाई धेरै सजिलो भएको छ ।  नागरिक एपबाट एनओसी लिन शुरूमा नागरिक एपमा खाता बनाउनु पर्ने हुन्छ ।...

ट्विटरको आईओएस एपबाट जीआईएफ बनाउन सकिने

ट्वीटरको आईओएस एपबाट अब जीआईएफ बनाउन सकिने भएको छ । अब ट्वीटरमा प्रयोगकर्ताहरुले सजिलै कुनै पनि फिल्म, टिभी शो वा समाचारको सानो क्लीप जीआईएफको रुपमा पठाउन सक्नेछन् । एपले आईओएसमा बिल्ट इन जिआइएफ क्याप्चर फिचर ल्याएको छ । यसका लागि आफ्नो क्यामेरा मोड्युल खोलेर जिआईएफ मोड सम्म स्वाइप गर्नुपर्छ र आफ्नो क्लिप रेकर्ड गर्नुपर्छ । अहिलेका लागि यो फिचर आईओएसका लागि...

आईएमई पे एपबाट क्यूआर स्क्यान गर्दा रु. एक हजार जित्न सकिने

काठमाडौं । आईएमई पे एपबाट क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँ जित्न सकिने योजना सार्वजनिक भएको छ । ‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आईएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँसम्म जित्न सक्ने योजना आईएमई पेले जनाएको छ । यो योजना १६ भाद्रदेखि १४ असोज २०७८ सम्म […]

सरकारले एक वर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने

सरकारले एकवर्षमा ४२ प्रकारका सेवा नागरिक एपबाट दिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चालु आर्थिक वर्ष २०७८/७९ मा ४२ प्रकारका सरकारी सेवा नागरिक एपबाट दिने लक्ष्य लिएको छ ।   मन्त्रालयले चालु आर्थिक वर्षमा मन्त्रालयले नागरिक एपलाई स्तरोन्नति गरी एपबाट ४२ प्रकारका सेवा दिने तयारी गरेको हो । हाल २२ प्रकारका सेवाहरु नागरिक एपमा आवद्ध भइसकेको मन्त्रायले जनाएको छ...

सवारी लगायत राजश्व नागरिक एपबाट तिर्न मिल्ने व्यवस्था गरिँदै

सरकारले सबै किसिमका करहरु नागरिक एपबाट तिर्न मिल्ने व्यवस्थाको तयारी थालेको छ।

आइएमइ पे एपबाट सबै क्यूआर स्क्यान गर्न मिल्ने

आइएमइ पे एपबाट नेपालका सबै क्यूआर स्क्यान गर्न मिल्ने भएको छ ।फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमइ पे क्यूआर सेवाग्राहीहरुले आइएमइ पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका हुन् ।सबै क्यूआर स्क्यान गरी भुक्तानी गर्न मिल्ने आइएमइ पे एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक एप हो । नेपालमा क्यूआर स्क्यान गरी भुक्तानी […]