तिलगंगालाई नेत्र विश्वविद्यालय बनाइँदै, यस्तो छ राष्ट्रिय सभा दर्ता विधेयक

आँखाको उपचारका लागि भरोसाको केन्द्र बनेको तिलंगंगा आँखा अस्पताल अब तिलगंगा नेत्र विश्वविद्यालय बन्ने भएको छ। विश्वविद्यालय बनाउनका लागि विधेयक राष्ट्रिय सभामा दर्ता गरिएको छ।नेपालमा उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यको विधामा गुणस्तरीय शिक्षा प्रदान गर्न तथा गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त गरी आँखा स्वास्थ्य सेवाको सहज पहुँच वृद्धि गर्नका लागि विश्वविद्यालय बनाउन लागिएको बताइएको छ।

सम्बन्धित सामग्री

यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।...