काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको राजनीतिक जीवन साढे चार दशक नाघ्यो । ६५ वर्षीय महराको चार दशक लामो राजनीतिक जीवन प्राय: शक्तिकै वरिपरि नै बित्यो । माओवादीमा सबैभन्दा बढी लाभको पद लिनेमा महरा अग्रपङ्क्तिमा आउँछन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम सरकारमा पहिलो पटक सूचना तथ...