–उदयपुरको बेलका नगरपालिका–२ भागलपुरकी मेनुका चौधरी ०७५ सालमा सप्तरी कञ्चनरूप नगरपालिका–११ गोरपारका अमित धामीसँग प्रेमपछि भागी विवाह गरिन् । सामाजिक सन्जालमार्फत चिनजान र विवाह गरेकी चौधरीले एक वर्षदेखि नै श्रीमानबाट हिंसा भोग्दै आएकी छिन । अहिले त श्रीमानले उनलाई खाने खर्च र बच्चालाई लुगाफाटा समेत दिन छडेको बताइन् । श्रीमानले आधारभूत कुराबाट समेत बञ्चित गरेर हिंसा गर्न थालेपछि छोरा लिएर उनी एक वर्षदेखि माइतीमा बस्दै आएकी छिन् । उनको छोरा तीन वर्षको भयो । त्यही छोरो पनि उनी