ग्रामीण भेगमा लोप हुन थाले पँधेरो र कुवा

उदयपुर : पहाडी भूभागमा खानेपानीको परम्परागत स्रोत हो पँधेरो र कुवा। तर, पछिल्लो समयमा गाउँमा पानीका यी स्रोतहरू लोप हुँदै गएका छन्। तीन दशक अघिसम्म पँधेरो जानेभन्दा पानी लिन मात्र होइन, नुहाउन, कपडा धुन र गाउँघरमा गतिविधि थाहा पाउन, गाउँका समान्य विषयमा समेत बातचित गर्ने केन्द्रको रूपमा पँधेरो नै हुने गर्दथ्यो। पँध...

सम्बन्धित सामग्री

बाइस हजार घरधुरी धाराविहीन

राष्ट्रिय जनगणना–२०७८ अनुसार गुल्मीमा ६६ हजार १२५ घरधुरी रहेकामा २२ हजार ३६९ घरधुरी ‘एक घर एक धारा’ विहीन छन् । दुई नगर र १० गाउँपालिका गरी कुल १२ स्थानीय तह रहेको गुल्मीमा ४३ हजार ७५६ घरमा एक घर एक धारा पुगेको छ भने बाँकी २२ हजार ३६९ घरधुरी पिउने पानीका लागि कुवा/पँधेरो धाउने गरेका छन् ।

नेवार समुदायमा सिथी नखः को महत्व

सिथी नखः हरेक वर्षको ज्येष्ठ शुक्ल षष्ठीका दिन मनाइने गरिन्छ । नेवार समुदायले पानीको स्रोत सफा गर्दै सिथी नखः पर्व मनाउँछन् । काठमाडौं उपत्यकाका नेवार समुदायले पनि प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन सिथी नखः पर्व मनाइँदै आएका छन् । विशेष गरी पानीको मुहान, इनार, कुवा, पँधेरो, नदी, ताल, खोलानालाका साथै आफू बस्ने वरपर सरसफाइ […]