काठमाडौं, ३० पौष । सरकारले स्थानीय निकायको निर्वाचनको घोषणा गर्ने कुनै संकेत गरेको छैन । निर्वाचन आयोगले पनि वैशाखभित्र चुनाव गर्न नसकिने आशय व्यक्त गरेको छ । संविधान अनुसार स्थानीय निकायको अघिल्लो निर्वाचन भएको मितिले पाँच वर्ष पुग्नुभन्दा २ महिना अगावै निर्वाचन हुनुपर्छ । यस हिसाबले फागुनभित्र हुनुपर्ने चुनाव माघ लाग्न लाग्दा अझै घोषणा भएको […]