धादिङ : जिल्लाको दलित समुदायभित्रका असहाय, गरिब र जेहेन्दार विद्यार्थीका लागि धादिङबेसीनजिकै जिल्लाको पहिलो दलित छात्रबासको निर्माण शुरु गरिएको छ।
धादिङको नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिका-४ मा निर्माण भइरहेको दलित छात्रावास भवन निर्माणका लागि दलित सशक्तीकरण संघ बागमती प्रदेशले संयोजन गरेको छ। संघले ...