काठमाडौं, २७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले युवा उद्यमशीलतालाई प्राथमिकतमा राखेको बताएका छन् । उनले समुन्नत राष्ट्र निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सरकारले युवाहरुलाई प्राथमिकतमा राखेको बताए । आज (शुक्रबार) युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । ‘अन्तरपुस्ता […]