अझैं पनि नेपालका उत्तरी हिमाली क्षेत्रका विभिन्न जिल्लाका ७३ स्थान (नाका) लाई निषेधित क्षेत्र (जो पायो त्यो व्यक्ति जान नपाउने, खास गरी विदेशीहरू) घोषणा गरिएको छ । यसरी निषेधित क्षेत्र घोषणा गर्नुमा विदेशी पर्यटकहरूलाई लक्षित गरिएको हो भन्ने सहजै बुझ्न सकिन्छ । किनभने, चीनका सरकारी कर्मचारीहरू र स्वयम् चीन सरकार पनि विदेशीहरू (युरोप र अमेरिकाका […]