पोखरा । आफूूहरुले बचत गरेको पैसा हिनामिना गरेको भन्दै बचतकर्ताहरुले पोखरा नयाँबजारमा रहेको मित्रमिलन सहकारी संस्थाविरुद्ध उजुरी दिएका छन् । सहकारीका ३५ जना बचतकर्ताले एकमुष्ट सहकारी रजिष्ट्रार कार्यालय, गण्डकीमा उजुरी दिएका हुन् । आफूहरुको बचत हिनामिना भएको र फिर्ता माग्दासमेत नदिएको भन्दै कार्यालयमा उजुरी दिएको राष्ट्रिय सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकीकी निमित्त प्रमुख ईश्वरी ढकालले जानकारी […]