काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि) को शैक्षिक गुणस्तर सुधार र परीक्षा प्रणाली व्यवस्थित बनाउन सबै शैक्षिक कार्यक्रममा सेमेस्टर प्रणाली लागू गर्ने तयारी थालिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिवि पदाधिकारीबीच शुक्रबार सिंहदरबारमा भएको छलफलमा सेमेस्टर प्रणाली कार्यान्वयनका लागि पाठ्यक्रम निर्माण र परिमार्जनको काम अघि बढाइएको जानकारी गराइएको हो। मन्त्रालयमा भएको छलफलमा त्रिविका उपकुलपति प्राडा […]