आइतबार भारी अंकले गिरावट आएको सेयर बजार मापक नेप्से सोमबार पनि ओरालो लागेको छ । सोमबार पनि नेप्से कारोबारमा मौद्रिक नीतिको असर देखिएको हो ।यस दिन नेप्से परिसूचक २१.४८ अंकले घटेर २ हजार ६२९.९८ अंकमा पुगेको छ । सोमबार कारोबारमा आएका २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८९ लाख ३७ […]