२४ साउन, दार्चुला । दार्चुलामा यो वर्ष स्याउ उत्पादन बढेको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन बढेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरी दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । ‘गाउँगाउँमा स्याउँ उत्पादन ब९ेको भएको छ’, अपी हिमाल गाउँपालिका-४ का […]