काठमाडौं : कक्षा ६ देखि १० सम्म अनिवार्यरूपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार केही नेपाल ऐन संशोधनसहित पारित गर्दै यस्तो व्यवस्था गरेको हो।
समिति सभापति जयपुरी घर्तीले समावेशी छात्रवृत्तिका नाममा विभिन्न व...