ब्रेकअपपछि नम्रताको प्रष्टीकरण : जहिलेसम्म कम्फर्टेबल थियौं, सँगै थियौं !

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ र प्रेमी दावा स्टिभन शेर्पाको चारवर्षदेखिको रिलेसनसिप टुंगिएको छ । यी दुबैले सहमतीमै अलग भएर अघि बढ्ने निधो गरेका छन् । उनीहरुको ब्रेकअप केही महिना पहिले नै भैसकेको नम्रता निकट स्रोतले नेपाल प्रेसलाई जानकारी दिएको छ । ‘जहिलेसम्म हामी एकअर्कामा कम्फर्टेबल थियौं, हामी सँगै थियौं’ नम्रतालाई उध्दृत गर्दैै स्रोतले भन्यो, […]

सम्बन्धित सामग्री

‘पीर’बाट लडाकु देहव्यापारमा संलग्न दृश्य हटाइयो

चौतर्फी आलोचना भएपछि गायक प्रकाश सपुतले ‘पीर’ गीतबाट महिला लडाकु देहव्यापारमा संलग्न भएको दृश्य हटाउनुभएको छ । उहाँले शनिबार साँझ उक्त दृश्य हटाइएको गीतको नयाँ भिडियो युट्युबमा अपलोड गर्नुभएको छ । गायक सपुतले सामाजिक सञ्जालमार्फत भिडियो ‘अर्काइभ’का रुपमा रहने र जहिले हेर्दा पनि त्यही दृश्य बिझाउने महसुस भएपछि आफूले उक्त दृश्य हटाएको प्रष्टीकरण दिनुभएको छ …