डोटीमा स्कुल बस दुर्घटना : कम्तीमा ७ जनाको ज्यान गयो

डोटी – डोटीको शिखर नगरपालिका –२, मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।  इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ । ६५ जना चढेको गाडी भिरबाट खस्दा ज्यान गुमाउनेहरुमध्ये अहिलेसम्...

सम्बन्धित सामग्री

स्कूल बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ विद्यार्थी घाइते

दाङ । दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो । दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

Yug Darshan

भारतको मध्य प्रदेशमा बस दुर्घटना : कम्तीमा ३५ जनाको मृत्यु

भारतको मध्य प्रदेश राज्यको सिधी जिल्लामा मंगलबार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

कान्तिपुर

भारतकाे मध्य प्रदेशमा बस दुर्घटना : कम्तीमा ३७ जनाकाे ज्यान गयाे

काठमाण्डाै – भारतको मध्य प्रदेशको सिधी जिल्लामा मङ्गलवार बिहान एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ३७ जनाको ज्यान गएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । ज्यान गुमाउनेमा २० जना पुरुष, १६ जना महिला र एक चार वर्षीय बालक भएको बताइएको छ । मध्य प्रदेशको राजधानी भोपालदेखि झण्डै साढे पाँच सय किलोमिटरमा पर्ने रामपुर नैकिनमा बिहान बस वाणसागर नदीमा खसेको हो ।  बसमा ५० जना यात्रु रहेको अनुमान गरिएको भए पनि स्थानीय प्रशासनले भने दुर्घटनाग्रस्त बसमा कति जना रहेको भन्नेबारेमा यकिन भइ नसकेको जनाएको छ । नद...

उज्यालो अनलाइन

इरानमा बस दुर्घटना, कम्तीमा २० जनाको मृत्यु

इरान – इरानमा बिहीबार एक यात्रुवाहक बस दुर्घटना भएकाे छ। दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको इरानी सञ्चार माध्यमहरुले जनाएका छन्। त्यस्तै दुर्घटनामा परी २४ यात्रु घाइते भएका छन्। राजधानी तेहरानबाट पाँच ...

नेपाल आज

प्युठानमा बस दुर्घटना, कम्तिमा ४ को मृत्यु, १७ गम्भीर घाइते

प्युठान — प्युठानको सरुमारानी गाउँपालिका–४ बड्डाँडा नजिक बस दुर्घटना हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट प्यूठानतर्फ आइरहेको महाकाली यातायात व्यबसायी समितिको ना ४ ख ८१७६ नम्बरको  बस आईतबार ...

नेपाल आज

हङकङमा बस दुर्घटना, कम्तिमा १८ जनाको मृत्यु

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा शनिबार भएको बस दुर्घटनामा कम्तिमा १८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शाटिनबाट ताईपोतर्फ

Annapurna Post

सल्यानमा बस दुर्घटना, कम्तिमा तीनको मृत्यु

रुकुमबाट दाङ जादै गरेको यात्रु बस सल्यानको त्रिवेणी गाउँपालिका-६, भाटखोलामा दुर्घटनाग्रस्त भएको छ । यो दुर्घटनामा कम्तिमा तीन यात्रुको

Annapurna Post

यात्रुबाहक बस दुर्घटना कम्तिमा ३६ जनाको मृत्यु

काठमाडौं । लेटिन अमेरिकी मुलुक पेरुमा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । राजधानी लिमाबाट उत्तरमा पर्ने पासामायो क्षेत्रको एउटा...

Nepal Aaja

सल्यानमा बस दुर्घटना, कम्तिमा ३० ‍घाईते, १२ को अवस्था गम्भीर

दाङबाट सल्यान हुँदै रूकुम जाँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा कम्तिमा ३० जना घाइते भएका छन् । दाङको घोराहीबाट यात्रु बोकेर सल्यान हुँदै रूकुमको रूकुमकोट तर्फ जाँदै गरेको ना ४ ख ५७५४ नं. को बस आइतबार बिहान करिब ९ बजे दुर्घटना भएको हो। सिस्ने हिमाल यातायात व्यवसायी समिति रूकुमको उक्त बस सल्यानको त्रिवेणी गाउँपालिका वडा…

Setopati