घोराहीले किन्यो २० हजारको फोहोर

घोराही उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहोर खरिद गरेको छ । उपमहानगरपालिकाले २०७७/०७८ बाट फोहोर खरिद सुरु गरेको हो ।यसरी सुरु गरिएको फोहोर खरिद गर्ने कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा २० हजार रुपैयाँको फोहोर खरिद गरिएको घोराही उपमहानगरपालिका सरसफाइ शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा चार लाख बजेट विनियोजन […]

सम्बन्धित सामग्री

पुराना थन्क्याएर नयाँ ब्रुमर किन्यो महानगरले, फोहोर निमिट्यान्न पार्ने दाबी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूसँग भएका पुराना ब्रुमरको मर्मत नगरेर १० करोड ५० लाख खर्चिएर नयाँ ब्रुमर किनेको छ। महानगरले बिग्रिएका ब्रुमर चार महिनादेखि पार्किङमा थन्क्याएर नयाँ पाँच वटा ब्रुमर खरिद गरेको हो। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७४/०७५ को निर्णयअनुसार ब्रुमर किन्ने निर्णय गरेको थियो। अर्थ मन्...