पुराना थन्क्याएर नयाँ ब्रुमर किन्यो महानगरले, फोहोर निमिट्यान्न पार्ने दाबी

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफूसँग भएका पुराना ब्रुमरको मर्मत नगरेर १० करोड ५० लाख खर्चिएर नयाँ ब्रुमर किनेको छ। महानगरले बिग्रिएका ब्रुमर चार महिनादेखि पार्किङमा थन्क्याएर नयाँ पाँच वटा ब्रुमर खरिद गरेको हो। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७४/०७५ को निर्णयअनुसार ब्रुमर किन्ने निर्णय गरेको थियो। अर्थ मन्...