साँफे मार्तडी सडकको बल्देमा वैकल्पिक मार्ग निर्माण सुरु

साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ। हप्तादिज भित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी साउन १७ गते भएको सहमति अनुसार बिहीबारदेखि काम सुरु भएको हो।...

सम्बन्धित सामग्री

वैकल्पिक सडक निर्माण कार्य तीव्र

बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक सडक निर्माणको काम तीव्र पारिएको छ ।

साँफे–मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

गातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ ।बुढीगंगा नगरपालिका–२ को बल्दे हुँदै अम्कोटको गाउँबाट द्वारीको राजमार्ग सडकमा मिलान गर्ने गरी वैकल्पिक बाटो निर्माण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । साँफे–मार्तडी सडकखण्डको पहिराबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिकमार्ग निर्माण थालिएको हो । एक साताभित्र वैकल्पिक […]

साँफे-मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ ।

साँफे-मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे-मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ ।

पहिराे बग्न नराेकिएपछि साँफे–मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ ।

साँफे–मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ । बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै अम्कोटको गाउँबाट द्वारीको राजमार्ग सडकमा मिलान गर्ने गरी वैकल्पिक बाटो निर्माण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।साँफे–मार्तडी सडकखण्डको पहिराबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिकमार्ग निर्माण थालिएको हो । एक साताभित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी यही साउन १७ गते भएको सहमतिअनुस

सधैंको सास्ती साँफे मार्तडी सडक, वैकल्पिक मार्ग निर्माणमा बेवास्ता

सडक निर्माण सकिएर गाडी गुडेपनि बाजुरा बासीलाई सास्ती कायमै रह्यो। कालोपत्रे निर्माण कार्य सकिएकै ५ वर्ष पुग्यो, तर सास्ती र समस्या अझै सकिएको छैन्। असार पहिलो साता देखि असोस दोस्रोसाता सम्म साँफे मार्तडी सडक अवरुद्ध हुनेक्रम रोकिएको छैन्।...

विवादले रोकियो सडक निर्माण

बाजुराको साँफे–मार्तडी सडकअन्तर्गत पर्ने बल्दे–अम्कोट वैकल्पिक सडक निर्माणको काम रोकिएको छ। बूढीगङ्गा नगरपालिका–२ को कन्सर्न बाजुरादेखि अम्कोटद्वारीसम्मको झन्डै तीन किलोमिटर वैकल्पिक सडक गत भदौमा नै निर्माणको काम सुरु भएको थियो। सडक डिभिजन कार्यालय अछामले २०७९ भदौको पहिलो साताबाट नै वैकल्पिक निर्माणको काम सुरु गरिएको भए पनि अहिले अम्कोटका स्थानीयवासीले विवाद सुरु गरेपछि निर्माण रोकिएको हो।

वैकल्पिक सडक निर्माण कार्य रोकियो

बाजुराको साँफे-मार्तडी सडकअन्तर्गत पर्ने बल्दे अम्कोट वैकल्पिक सडक निर्माण कार्यको काम रोकिएको छ । बूढीगङ्गा नगरपालिका-२ को कन्र्सन बाजुरा देखि अम्कोट द्धवारीसम्मको झण्डै ३ किलोमिटर वैकल्पिक सडक गत भदौमा नै निर्माणको काम सुरु भएको थियो ।