पहिराे बग्न नराेकिएपछि साँफे–मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ ।