सहकारीका ७० लाख बचतकर्ताले न्याय नपाएसम्म कांग्रेस संघर्ष गरिरहन्छ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सहकारी ठगीको मारमा परेका ७० लाख जनताले न्याय नपाएसम्म कांग्रेसको लडाइ जारी रहने बताएका छन् ।

सम्बन्धित सामग्री

ईः अभियानप्रति कांग्रेस नेता महरको ऐक्यबद्धता

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन् । सहरका गरिब र सडक व्यवसायीको समस्या समाधान गर्न माग गर्दै १९९ घण्टादेखि लगातार राष्ट्रिय सभागृहबाहिर निरन्तर उभिइरहेका ईःको अभियानमा साथ दिन युवा नेता महर राष्ट्रिय सभागृह पुगेका हुन् । अभियान्ता ईःसँग भेट्दै नेता […]

सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ : कांग्रेस नेता महर

कावासोती- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारको अपजसको भारी नबोक्ने चेतावनी दिए । ‘सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताको […]

शक्तिशाली पार्टी बनाउन युवा कांग्रेसको गठन आवश्यक छ : नेता महर

काठमाडौँ ८ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले युवा कांग्रेस गठनको आवश्यकता औंल्याएका छन् । काठमाडौंमा आयोजित नेपाल विद्यार्थी सङ्घ र तरुणदलका नेताहरुसँग आज भएको छलफलमा उनले युवा कांग्रेस आजको आवश्यकता भएको धारणा राखे । “पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिनुका साथै युवा कांग्रेस गठन समेत आजको आवश्यकता बनेको छ । पार्टीले एउटा नयाँ […]

केन्द्रीय समितिको बैठकपछि  कांग्रेस अझ बलियो भएको छ : नेता महर

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको केन्द्रीय समितिको बैठकपछि पार्टी झन् बलियो बनेको बताएका छन्।आइतबार चितवनको नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा महरले केन्द्रीय समितिको बैठकले पार्टी र सरकार दुवैलाई सशक्त रुपमा अगाडि बढ्न सहयोग पुगेको बताए। उनले पार्टीले जनताका मुद्दामा सरकारलाई निर्देशन गर्ने र भ्रष्टाचारविरुद्धको अभियानमा एकताबद्ध भएर भएर लाग्न अनुरोधसमेत गरेको बताए। ‘गठबन्धनको सबैभन्दा ठूलो दलले आफ्ना नेता भ्रष्टाचारमा मुछिँदा सरकारबाट बाहिरिन पनि

नयाँ पार्टी पानीको फोकाजस्तै हुन्, फुट्न धेरै समय लाग्दैन : कांग्रेस नेता महर

डडेल्धुरा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ पार्टीहरु धेरैदिन नटिक्ने टिप्पणी गरेका छन् ।  ‘कांग्रेस कार्यकर्ता केही हतोत्साहित भएका जस्ता, केही नपाइएको पो होकि भन्ने चिन्तनले ग्रसित देखिएका छन् । आत्तिनु पर्दैन । पानीको फोका धेरैबेर टिक्दैन ।’ उनले भने ‘अहिलेका नयाँ शक्ति पानीको फोकाजस्तै हुन् । यीनलाई फुट्न धेरै समय लाग्दैन । गफ […]

कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुन्छः नेता महर

दाङ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब कांग्रेसलाई बलियो बनाउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राखे। ‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनु पर्छ। पारदर्शी हुनुपर्छ,’ उनले भने, ‘त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो संगठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि […]

मुलुकको समृद्धिका लागि गठबन्धन : कांग्रेस नेता महर

डडेलधुरा – नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले मुलुकको समृद्धिका लागि गठबन्धन गरिएको बताएका छन्। चुनाव प्रचारका क्रममा डडेलधुरा पुगेका महरले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती व्यभीचारी शासनको पुनरावृत्ति हुन नदिन पनि गठबन्धन भएको जिकिर गरेका हुन्। ‘संविधान नै च्यात्न खोजेपछि वर्तमान गठबन्धन बनेको हो। त्यो कांग्रेसको रहर होइन। देशलाई दुर्घटनाबाट जोगाउन गठबन्धन […]

फट्याइको राजनीति गर्ने व्यक्तिका कारण जनतामा वितृष्णा बढ्यो : कांग्रेस नेता महर

काठमाडौँ–  नेपाली कांग्रेसका नेता नैनसिंह महरले १० प्रतिशत फट्याइको राजनीति गर्ने व्यक्तिका कारण नेपालमा राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । विश्व सहयोग संघ नेपाल तथा सौरपानी मिडियाद्वारा आयोजित स्रष्टा सम्मान तथा मणि नेपालीको पुस्तक लोकार्पण समारोहमा बोल्दै नेता महरले ९० प्रतिशत नेताकार्यकर्ता असल रहे पनि १० प्रतिशतको खराब प्रवृत्तिका कारण राजनीतिप्रति वितृष्णा पैदा भइरहेको […]

कांग्रेस जनताको लोकप्रिय पार्टी हो : नेता महर

बैतडी । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले नेपाली कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बैतडीको पाटनमा गरेको छलफल कार्यक्रममा नेता महरले नेपाली कांग्रेस सधै जनताको हकहितको पक्षमा काम गर्ने पार्टी भएको बताउनुभएको हो । जनाताले चाहेका विकास निर्माण योजना निर्माणदेखि लिएर लोकतन्त्रको रक्षा गर्ने पार्टी कांग्रेस […]