सिटिजन लाइफले सुरु गर्यो ‘डिजिटल सिटिजन’ अभियान

काठमाडौं, २० जेठ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अनलाइन बिमा दाबी सेवा शुरु गरेको छ । कम्पनीले शुरु गरेको यस ‘डिजिटल सिटिजन’अभियान अन्तर्गत अबदेखि सेवाग्राहीले बीमा दाबी गर्नका लागि कम्पनीको कार्यालयमै गइराख्नु पर्ने छैन् । कम्पनीले इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बिमा दाबी गर्न सकिने जनाएको छ । बैंकको अनुसार कम्पनीको वेबसाइटमा […]

सम्बन्धित सामग्री

सिटिजन लाइफ इन्स्योरेन्सको टाउन हल सभा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले टाउन हल सभाको १०औं संस्करण सम्पन्न गरेको छ । कम्पनीले कार्यरत सम्पूर्ण कर्मचारीका लागि प्रत्यक्ष तथा भिडियो कलमार्फत हरेक त्रैमासिक अन्तरालमा कार्यक्रमको आयोजना गर्दै आएको छ । टाउन हल सभा सबै कर्मचारीका लागि एक सिटिजन टिमको रूपमा एकसाथ आउन र कम्पनीको भावी रणनीतिमा एकतावद्ध हुने अवसर हो । कम्पनीले गरेको प्रगती, […]

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्सले ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं ३ खाम्लुङकी पदमकुमारी सेलिङको मृत्यु दावी भुक्तानी वापतको ३ लाख ५० हजार रुपैयाँ बुधबार मृतकका आफन्तलाई हस्तान्तरण गरेको छ।...

सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

काठमाडौँ – ‘खल्ती’ ले सिटिजन लाइफ इन्स्योरेन्सका सबै बीमा ग्राहकहरुका लागि खुसीको खबर लिएर आएको छ। अब ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सकिने भएको हो। यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकहरूका लागि केही ट्यापमै बिल भुक्तानीलाई सजिलो बनाउने लक्ष्य राखेको छ। यस सुविधाबारे खल्तीका […]

सिटिजन लाइफ र खल्तीबीच साझेदारी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । कम्पनीले ग्राहकलाई सरल तथा सुलभ सेवा पु-याउने उद्देश्इले खल्तीसँग सो सम्झौता गरेको जनाएको छ ।यस साझेदारीले बिमा शुल्क भुक्तानीका लागि सहज र सरल भएको र सिटिजन लाइफका उपभोक्तालाई थप नयाँ सुविधा प्रदान गरेको छ ।सिटिजन लाइफ इन्स्योरेन्सको ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत अनलाइनमार्फत बिमा […]

सिटिजन लाइफ इन्सुरेन्सले बोलायो साधारण सभा

काठमाडौं, १९ फागुन । सिटिजन लाइफ इन्सुरेन्सले चैत ११ गते चौंथो वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले आइपीओ जारी गर्ने मुख्य प्रस्ताव पेश गर्नेछ । सिटिजन्सको जारी पुँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, चुक्ता पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । कम्पनीले अब ७५ करोड रुपैयाँ बराबरको आइपीओ […]

सिटिजन लाइफ इन्स्योरेन्सको आईओएस एप अब थप सुविधासहित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीको आईओएस एप थप सुविधा सहित अपग्रेड गरी एपस्टोरमा उपलब्ध गरेको छ ।  सिटिजन लाइफ इन्स्योरेन्स एप मार्फत कम्पनीको विस्तृत विवरण, सिटिजन लाइफमा रहेका सम्पुर्ण बीमा योजनाहरुको विस्तृत जानकारी, नेपालभरी रहेका सम्पुर्ण शाखा कार्यालयहरूको बारेमा जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिबिधिहरुको जानकारी पनि लिन सकिने कम्पनीले जनाएको छ । यस एपमा रहेको प्रिमियम क्याल्कुलेटरको प्रयोग गरी आफ्नो विवरण भरेर आफुले इछ्याएको बीमा योजनाको बीमाशुल्क आफ्नो आवश्यक्ता...

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सम्बन्धी सहयोग पुर्‍याउने उद्देश्यले इन्स्योरेन्सले हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता अनुसार ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् ।

सिटिजन लाइफ पाँचौं वर्षमा प्रवेश

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्ष पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको छ। उक्त अवसरमा कम्पनीका सञ्चालक अध्यक्ष प्रदीपजङ्ग पाण्डेले व्यावसायिक तथा दक्ष कर्मचारी र सिटिजन लिडरहरुसहितको ‘सिटिजन टिम’मार्फत कम्पनीले आफ्नो सेवालाई समय सापेक्ष परिमार्जन गर्दै थप उत्कृष्ट बनाई व्यवसायिक उपलब्धि हासिल गर्ने विश्वास दिलाए। उनले कम्पनीलाई आजको अवस्थामा ल्याई पु¥याउन प्रत्यक्ष अप्रत्यक्ष […]