मंलगवा घट्नाको निश्पक्ष छानबिनको माग गर्दै पीडित कृष्ण यादवले भने–मलाई कसले न्याय दिन्छ ? (भिडिओसहित)

काठमाडौं, १९ असोज । विगत केही समयदेखि देशका विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्किने गतिविधि बढिरहेका छन् । पछिल्लो समय सर्लाही, धरान, नेपालगञ्जका स्थानीयले धार्मिक द्वन्द्वको पीडा झेल्नुपर्यो । श्रीकृष्ण जन्माष्टमी र विश्वकर्मा पुजाको मूर्ति विसर्जनका क्रममा सर्लाहीको मलंगवामा हिन्दु र मुस्लिम समुदायबीच सुरु भएको विवाद अहिलेसम्म पनि उग्र छ र सेलाएको छैन् । गत भदौ […]

सम्बन्धित सामग्री

जब माइतीघरमै खाँदै थिए, उठायो प्रहरीले [फोटोफिचर]

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान तथा छानबिनको माग गर्दै नेपालगन्जबाट २० दिनको पैदलयात्रापछि काठमाडौं आइपुगेका पीडित महिलाहरु शुक्रबार साँझ माइतीघरमा धर्ना बस्दै थिए । उनीहरुले चर्को चाराबाजी गरिरहेका थिएनन् । न्याय नपाउन्जेल त्यहीँ बस्ने भन्दै उनीहरु खुला आकाशमुनि रात छिचोल्ने तरखरमा थिए ।

माइतीघरमै सुत्‍ने तयारी गरेका पीडितलाई खाँदाखाँदै उठायो प्रहरीले (फोटोफिचर)

बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको अवस्थाबारे अनुसन्धान तथा छानबिनको माग गर्दै नेपालगन्जबाट २० दिनको पैदलयात्रापछि काठमाडौं आइपुगेका पीडित महिलाहरु शुक्रबार साँझ माइतीघरमा धर्ना बस्दै थिए । उनीहरुले चर्को चारावाजी गरिरहेका थिएनन् । न्याय नपाउन्जेल त्यहीँ बस्ने भन्दै उनीहरु खुला आकासमुनि रात छिचोल्ने तरखरमा थिए ।