पाकिस्तानमा हरेक वर्ष हिउँदमा दाउरा र कोइलाको बढ्दो मूल्यका कारण ग्यासको अत्यधिक माग हुँदा यहाँ ग्यासको अभाव हुने गरेको छ । यसबाहेक, गत वर्षको तुलनामा काठ र कोइलाको मूल्य दोब्बर भएको सञ्चारमाध्यमले जनाएका छन् । सिन्ध, पञ्जाब र खैबर पख्तुनख्वाका धेरै शहरमा ग्यास उपलब्ध नभएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् । ग्यास अभाव र लोडसेडिङका कारण […]