काठमाडौं, पुस २९। क्रिकेटर सन्दीप लामिछाने आज धरौटीमा रिहा हुँदैछन् । उच्च अदालत पाटनले विहिबार लामिछानेलाई सर्तसहित धरौटीमा छाड्न आदेश दिएको हो। लामिछानेलाई पुर्पक्षका लागि जेल पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै उच्च अदालत पाटनले विभिन्न सर्तसहित २० लाख धरौटीमा थुनाबाट छाड्न आदेश दिएको हो। न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको बिहीबारको संयुक्त इजलासले […]