एनआईसी एसिया बैंकले साना किसान विकास लघुवित्त वित्तीय संस्थाको ३ लाख ९२ हजार कित्ता संस्थापक समूहको सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको सो सेयर बिक्री गर्नेगरी लघुवित्तका संस्थापक तथा साना किसान सहकारीहरुबाट आवेदन माग गरेको हो । बैंकका अनुसार प्रतिकित्ता न्यूनतम ३४८ रुपैयाँका दरले इच्छुक लगानीकर्ताले आइतबारदेखि नै गोप्य शिलबन्दीमार्फत आवेदन […]