राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाटनस्थित कृष्ण मन्दिरको पूजा, आराधना गर्नुभएको छ । शुक्रबार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्णमन्दिरको दर्शन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले आज कृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरको दर्शन गर्नुभयो । कृष्ण अष्टमीको दिनमा शुक्रबार ललितपुरको पाटनस्थित मंगलबजारमा रहेको कृष्ण मन्दिरमा पूजा गर्नेको भीड लाग्छ । हरेक वर्ष पाटनको कृष्ण मन्दिरमा दर्शनार्थी […]

सम्बन्धित सामग्री

राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरमा पूजा आराधना (भिडिओ)

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गरी पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा पाटन दरबारस्थित कृष्ण मन्दिर पुगेर भगवान श्रीकृष्णको पूजा आराधना गरी पुजारीबाट फूल प्रसाद ग्रहण गरेका हुन् । यसअघि कृष्ण मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई ललितपुरबाट निर्वाचित सङ्घीय सांसदहरु, बागमती प्रदेशसभा सदस्यहरु, ललितपुरका प्रमुख जिल्ला […]

राष्ट्रपति पौडेल आज दिउँसो कृष्ण मन्दिर जाने - NepaliPatra

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गर्ने भएका छन्। श्रीकृष्ण जन्माष्टमीका अवसरमा उनी पाटन जान लागेका हुन्। राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी आज दिउँसो ३ बजे कृष्णमन्दिरमा पुग्ने कार्यक्रम रहेको छ। प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको […]

राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिरमा पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन् । प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन् । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा […]

राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छन् ।  प्रत्येक वर्ष भाद्र कृष्णजन्माष्टमीका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरिन्  । सत्रौँ शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण […]

मन्दिरको ढोका खुलेन, भक्तजनहरु बाहिरै लाइनमा… (फोटोफिचर)

काठमाडौं । कृष्ण जन्माष्टमीको दिन पाटनको कृष्ण मन्दिरमा पूजा आजाका लागि सर्वसाधरणहरुको भिड लागेको थियो । काठमाडौं लगायत विभिन्न स्थानका कृष्ण मन्दिरमा बिहानैदेखी भक्तजनको घुईचो थियो । कोरोना संक्रमण जोखिमका कारण कृष्ण मन्दिरको ढोका सर्वसाधरणका लागी बन्द गरिए पनि बाहिरै बसेर पूजा गर्नेहरुको भिड लागेको थियो । The post मन्दिरको ढोका खुलेन, भक्तजनहरु बाहिरै लाइनमा… (फोटोफिचर) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पाकिस्तान सरकारले कृष्ण मन्दिर निर्माणमा रोक लगायो

पाकिस्तान सरकारले कृष्ण मन्दिर निर्माणमा रोक लगाएको छ। मन्दिर निर्माणमा रोक लगाएपछि तीन हजार पाकिस्तानी हिन्दू धर्मावलम्बी पूजा-अर्चना गर्नबाट वञ्चित हुने भएको छन्। इस्लामावादमा मन्दिर निर्माण र पूजामा रोक लगाएको पहिलोपटक नभई राम मन्दिरमा पूजा गर्नमा रोक पाकिस्तान सरकारले रोक लगाएको थियो। १६ औँ शताब्दीमा निर्म...