२६ औं आरोहण त्यागेर काठमाण्डौ फर्किए कीर्तिमानी आरोही कामिरिता शेर्पा

काठमाण्डाै - कीर्तिमानी आरोही कामिरिता शेर्पा २६ औं पटकको सगरमाथा आरोहण त्यागेर काठमाण्डौ फर्कनुभएको छ । गएको वैशाख २४ गते बाटो बनाउँदै शिखरमा पुगेर २५ औं पटकको कीर्तिमानी बनाएका शेर्पाले २६ औं पटक आरोहणका लागि अनुमति लिइसक्नु भएको थियो । तर उहाँ आरोहण त्यागेर बिहान काठमाण्डौ फर्कनुभएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । शेर्पाले आउँदो शनिवार आरोहण गर्ने योजना बनाएकोमा घरपरिवारको अनुरोधका कारण आरोहण त्यागेर फर्किएको बताउनुभयो । कामिरिता शेर्पाले सन् २००९, २०१०, २०१३ र २०१९ को वसन्तक...

सम्बन्धित सामग्री

कीर्तिमानी आरोही कामिरिता काठमाडौंमा [तस्बिरहरू]

सगरमाथा आरोहणमा नयाँ कीर्तिमान कायम गरेका कामिरिता शेर्पा काठमाडौं फर्किएका छन्। मंगलबार २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका उनी बिहीबार काठमाडौं फर्किएका हुन्। उनले सबैभन्दा बढी पटक सगरमाथा आरोहण गर्ने यसअघिको...

विश्व कीर्तिमान कायम गर्दै कामिरिता शेर्पा २८औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं,९ जेठ । कीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। शेर्पा मंगलबार बिहान साढे बजे २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्। फेरि सगरमाथा आरोहण गरेर उनले आफ्नै रेकर्ड तोडेका छन्। यसअघि २७ औं पटक सगरमाथा आरोहण गर्ने रेकर्ड पनि उनकै नाममा थियो। उनको त्यो रेकर्ड पासाङ दावा शेर्पाले सोमबार बिहान […]

एभरेस्ट मेनले पायो उत्कृष्ट वित्तचित्र अवार्ड

कीर्तिमानी आरोही कामिरिता शेर्पा’boutको साहसलाई समेटिएको वित्तचित्रले उत्कृष्ट वित्तचित्रको अवार्ड पाएको छ । काजकिस्तानमा सम्पन्न वस्ताव चलचित्र महोत्सवमा एभरेस्ट मेनले उक्त अवार्ड पाएको हो । चलचित्र निर्देशक विनोद अधिकारीले अवार्ड दिएकामा निर्णायक मण्डलप्रति कृतज्ञता व्यक्त गरेका छन् । ‘यो अवार्डप्रति निर्णायक मण्डलप्रति म कृतज्ञ छु । निर्माणमा सहयोग गर्ने कामिरिता शेर्पाप्रति विशेष आभार व्यक्त गर्दछु’, […] The post एभरेस्ट मेनले पायो उत्कृष्ट वित्तचित्र अवार्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कामिरिता शेर्पा - २७ वर्षको अन्तरालमै २५ पटक सगरमाथाको चुचुरोमा

काठमाण्डाै – कीर्तिमानी आरोही कामिरिता शेर्पाले शुक्रवार (आज) २५ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बन्नुभएको छ । कामिरिताले सेभेन समिट ट्रेकिङको तर्फबाट चुचुरोमा पुग्ने बाटो बनाउने टोलीको नेतृत्व गर्नुभएको छ । बिहीवार (हिजो) चौथो शिविरबाट हिँडेको कामिरिताको टोलीले आज बेलुकी ६ बजे सगरमाथाको टुप्पोमा पाइला टेकेको सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ । शेर्पाले आज भन्दा २७ वर्षअघि अर्थात् सन्...