कामिरिता शेर्पा - २७ वर्षको अन्तरालमै २५ पटक सगरमाथाको चुचुरोमा

काठमाण्डाै – कीर्तिमानी आरोही कामिरिता शेर्पाले शुक्रवार (आज) २५ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही पनि बन्नुभएको छ । कामिरिताले सेभेन समिट ट्रेकिङको तर्फबाट चुचुरोमा पुग्ने बाटो बनाउने टोलीको नेतृत्व गर्नुभएको छ । बिहीवार (हिजो) चौथो शिविरबाट हिँडेको कामिरिताको टोलीले आज बेलुकी ६ बजे सगरमाथाको टुप्पोमा पाइला टेकेको सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ । शेर्पाले आज भन्दा २७ वर्षअघि अर्थात् सन्...

सम्बन्धित सामग्री

'सगरमाथाको चुचुरो पुग्ने कुरा कहिल्यै आफ्नो हातमा हुन्न'

सर्वाधिक २२ पटक सगरमाथा चढेका कामिरिता शेर्पा यो वर्ष पुन: आफ्नै कीर्तिमान भङ्ग गर्ने प्रयासमा छन्। यतिका वर्षमा उनले सगरमाथा कस्तो देखे?