रोल्पाको एक स्थानीय तहका वडा अध्यक्षले सरकारी गाडीमाथि तोडफोड गरेको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले ती व्यक्तिको घरबाट हतियार र गोलीसमेत फेला पारेको जनाएको छ । दुबै मुद्दामाथि अनुसन्धान गर्न प्रहरीले गंगादेव गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कृष्ण वलीलाई नियन्त्रणमा लिएको छ ।