सरकारी गाडी तोडफोड गरेको आरोपमा मोरङबाट पाँच पक्राउ
सरकारी गाडी तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले विराटनगर स्थित नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल समूहको पार्टी कार्यालयबाट पाँच जना लाई पक्राउ गरेको छ ।
रोल्पाको गंगादेव गाउँपालिका–४ का वडा अध्यक्ष कृष्ण वलीको घरमा गोलीसहितको पेस्तोल वरामद भएपछि प्रहरीले पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरी सरकारी गाडी तोडफोड गरेको आरोपमा अनुसन्धानमा तानिएका वलीको घरमा अवैध हतियार ...