काठमाडौं– नेपालगञ्ज स्थित भेरी अस्पतालले उपचारका क्रममा मृत्यु भएकी एक बिरामीको घटनापछि चिकित्सकमाथि गालीगलौज, दुर्व्यवहार र हातपातको प्रयास भएको जनाएको छ । अस्पताल प्रशासनले प्रेस नोट जारी गर्दै उपचार प्रक्रियामा लापरबाही नभएको दाबी गर्दै घटनालाई नियन्त्रणबाहिरको चिकित्सकीय जटिलतासँग जोडेको छ । अस्पतालका अनुसार बाँकेको बैजनाथ–६ निवासी ४२ वर्षीया एक महिला पेट तथा छातीसम्बन्धी समस्याका कारण […]